पतिसँग यौन सम्पर्क नराख्न अपिल

केन्याका एक सांसदले महिलाहरुसँग आफ्ना पतिसँग यौन सम्पर्क नराख्न अपिल गरेका छन् । अगस्ट ८ मा हुने निर्वाचनमा आफ्नो नाम मतदाता सूचिमा नराखेसम्म पतिलाई यौन सम्पर्क गर्न नदिन अपिल गरिएको छ । महिला सांसद मिसी मबोले यस्तो अपिल गरेकी हुन् । उनी तटीय सहर मोम्बासाकी महिला प्रतिनिधि हुन् । उनले भनिन्, ‘महिलालाई पनि निर्वाचनमा सहभागी … Continue reading पतिसँग यौन सम्पर्क नराख्न अपिल